बागलुङ कालिका मन्दिरमा चैत्रे दशैंको ९ दिनमा जम्मा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको छ । नव दुर्गाको अवसरमा संकलन भएको विवरण अनुसार १६ गते ८८ हजार ३ सय ३ रुपैयां, १७ गते ६९ हजार १ सय ३५ रुपैयां, १८ गते ९३ हजार ३ सय ४५ रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ कालिका मन्दिरमा चैत्रे दशैंको ९ दिनमा जम्मा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको छ । नव दुर्गाको अवसरमा संकलन भएको विवरण अनुसार १६ गते ८८ हजार ३ सय ३ रुपैयां, १७ गते ६९ हजार १ सय ३५ रुपैयां, १८ गते ९३ हजार ३ सय ४५ रु"/>
२०८२, १७ चैत्र मंगलवार
अर्थ/विकास

चैते दशैमा साडे १७ लाख भेटी संकलन

२०७३, २७ चैत्र आईतवार १३:१७

बागलुङ कालिका मन्दिरमा चैत्रे दशैंको ९ दिनमा जम्मा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको छ । नव दुर्गाको अवसरमा संकलन भएको विवरण अनुसार १६ गते ८८ हजार ३ सय ३ रुपैयां, १७ गते ६९ हजार १ सय ३५ रुपैयां, १८ गते ९३ हजार ३ सय ४५ रुपैयां, १९ गते ३ लाख ६८ हजार ५० रुपैयां, २० गते १ लाख २३ हजार ८ सय ६० रुपैयां, २१ गते १ लाख ७८ हजार १ सय ६० रुपैयां, २२ गते ५ लाख ६० हजार ७ सय ८० रुपैयां, २३ गते १ लाख ८२ हजार ८ सय ८५ रुपैयां तथा २४ गते ९० हजार ४  सय ३५ रुपैयां जम्मा भएको छ बाग्लुङ भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । 

उनका अनुसार चैत्र शुक्ल नवरात्रको यो अवधिमा भेटी ८ लाख ४९ हजार ३ सय रुपैयां, परेवा विक्रि १ हजार ४ सय २१ जोडी बाट ५ लाख ६८ हजार ४ सय रुपैयां, बोका मुड विक्रि ३ सय ६१ बाट २ लाख ६० हजार २ सय ६० रुपैयां, रांगो मुढ विक्रि १२ बाट ८ हजार ५ सय ३० रुपैयां, कुखुरा मुढ विक्रि ८ सय २ बाट ३६ हजार ७० रुपैयां, चामल विक्री १ सय ३० पाथिबाट ३६ हजार रुपैयां, तेल विक्रि ६९ पोकाबाट ३ हजार ४ सय ५० रुपैयां तथा आर्थिक सहयोग २ हजार ३ सय ४३ रुपैयां जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी