हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रावति उमावीलाई बहराइनबाट २१ हजार सहयोग

२०७३, २८ चैत्र सोमबार ०२:०९

हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रा वति उच्च माध्यमिक बिधालय लेखानीलाई बहराइनबाट २१ हजार आर्थिक सहयोग भएको हो । सहयोग गर्नेहरुमा साझा समाज लेखानी ( shared society lelhaani ) सदस्य क्षेत्र बहादुर मगर ( रोसन ) को पहलमा बहराइनवास उक्त आर्थिक सहयोग सङ्कलन भएको छ । मनकारी सहयोगीदाताहरुमा कटारी नगरपालिका १४ डासिटरका नर बहादुर मगर रु. ५,५०० रुपैयाँ , सोही नगरपालिका भदौरेका क्षेत्र बहादुर मगर " रोसन " रु. ५,६०० रुपैयाँ , १४ नम्बर कटारी नगरपालिका ११ पात्ले निवासी तिल कुमारी सुनुवार रु. ५,००० रुपैयाँ , कटारी नगरपालिका धुल्के ८ का दिनेश तामाङ रु. २,५०० रुपैयाँ , चागे ५ नेदुन ताप्लेजुङको अरुन लिम्बु रु. २,५०० रुपैयाँ गरि २१,००० रुपैयाँ बिधालयको आधुनिक पुस्तकालयको निर्माणका लागि सहयोग सङ्कलन गरेर साझा समाज लेखानीका कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेललाई रेमिटेन्समार्फत पठाइएका छन । 

गत डिसेम्बरबाट सामाजिक संजाल मार्फत संचालित " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं " अभियान जारी रहेको छ । यसअघि युएईबाट रु. ४३ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग सङ्कल भएको थियो  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी