विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैजी–बेल्डाँडी सडक खण्डमा तत्काल ग्राविल गरिने

२१ बैशाख २०७४, बिहीबार १२:४४


विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कम्पनीले तत्काल ग्राविल गर्ने भएको छ ।

सामाजिक सञ्जाल र संचार माध्यमा उक्त सडकको वारेमा भाइरल बन्दै गाएकाले तत्काल सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बिहिवार देखि ग्रावेल र स्काईवेटर लगाउने काम शुरु गरेको छ ।

 दक्षिणका जनतालाई सदरमुकाम आवत जावत गर्न निकै कठिनाई भएका बेला सो कम्पनीले तत्काल सडक ग्रावेल गर्न लागेको नेपाली कांग्रेसका नेता जनक धामीले जानकारी गराउनु भयो । उनले भने “दक्षिणका जनताले साच्चीकै खुकुरीको धारमा हिड्ने गरेको आपतकालीन अवस्थामा ठेकदारलाई तत्काल धुलो र खाल्डा खुल्डी पुर्न माग गरेको बताए ।” 

आरक्ष कार्यालयले सडक डिजाइन हार्डकपी मागेकाले कार्य शुरु हुन ढिला भएको र तत्काल २,३ दिनमा आरक्ष कार्यालयलाई सडकको हार्डकपी बुझाई सक्ने धामीले बताउनु भयो । केहि दिन अघी देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सो सडकको निर्माण गर्ने डिजाइन मागे पछि निर्माण कार्य ठप्प भएको थियो । 

स्थानीय बासीहरुमा ग्रावेलको काम भएकाले अलि आशा पलाउन थालेको छ । स्थानीय बासीहरु पटक पटक भन्ने गर्दछन् हामीले यो सडक निर्माणको लागि कहाँ धाउनु पर्छ हामी तयार छौँ । छिटो यो सडक निर्माण भए स्थानीय किसानलाई कृषि सामग्री बजार ब्यवस्थापन गर्नको लागि सजिलो र पर्यटकीय हिसाबले पनि बेल्डाँडीमा पर्यटकहरुको ओईरो लाग्ने र बेल्डाँडीमा  थुप्रै आर्य आर्जन हुने बताउनु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ