बैसाख २२, बुर्तिबाङ । एनएमवि बैङ्कको बुर्तिबाङ शाखा ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजारमा बिहिबार सुभारम्भ भएकोछ । 

धार्मिक विधिपुर्वक पुजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैसाख २२, बुर्तिबाङ । एनएमवि बैङ्कको बुर्तिबाङ शाखा ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजारमा बिहिबार सुभारम्भ भएकोछ । 

धार्मिक विधिपुर्वक पुजा"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमवि बैङको बुर्तिबाङ शाखाबाट सेवा सुरु

२०७४, २२ बैशाख शुक्रबार ०८:२८

बैसाख २२, बुर्तिबाङ । एनएमवि बैङ्कको बुर्तिबाङ शाखा ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजारमा बिहिबार सुभारम्भ भएकोछ । 

धार्मिक विधिपुर्वक पुजा आज गरि बैङ्कको ८६ औँ शाखा सुभारम्भ गरिएको साखा प्रबन्धक पुष्कल ढुङ्गानाले जानकारी दिनुभयो ।

शाखा सुभारम्भ सँगै निरक्षक संकलन, कर्जा प्रवाह, रेमिट सेवा, विदेशी मुद्रा सटही, सेयर आबेदन संकलन लगायतका सेवा सुरु भएको उहाँको भनाई छ । 

बैङ्कको सेवा साईत अनुसार सुभारम्भ गरिएपनि औपचारिक उद्घाटन भने पछि हुने छ । अहिले ४ जना कर्मचारीबाट सेवा सञ्चालन हुने एनएमवि बैङ्क बुर्तिबाङ शाखाले जनाएकोछ । २०६५ सालमा स्थापना भएको बैङ्कमा २० प्रतिशत लगानी नेरदल्याण्डका लगानी कर्ताको रहेको छ । 

बैङ्कले एनएमवि क्यापिटल मार्फत सेयर बजारका लागि आवेदन संकलन र एनएमवि माईक्रोफाईनान्स मार्फत लघुवित्तिय कारोवार समेत सञ्चालन गर्ने प्रबन्धक ढुङ्गानाको भनाई छ ।

सेवा सुभारम्भ सँगै बैङ्क खाता खोल्ने क्रम सुरु भएको उहाँले जानकारी दिनुभयो । सिता रेग्मीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी