२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

२०७४, २९ बैशाख शुक्रबार १३:१८

बैशाख २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । 

आज दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिनुभयो । खोटो पकाउनका लागि तैयारी अवस्थामा राखिएको थियो । भट्ठीमा बालेको आगो सल्केर फ्याक्ट्रीमा आगलागी भएको हो । 

आगो कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा सबै कामदार बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी