२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि सेयर बजार खुल्दै

२९ आश्विन २०८१, मंगलवार ०८:३२

काठमाडौँ । दसैँ सुरु भएपछि तीन मात्र बन्द रहेको सेयर कारोबार आजदेखि खुल्दैछ । दसैँ बिदाको कारण गत साताको बिहिबार सेयर कारोबार बन्द भयो । त्यस यता गत शुक्रबार र शनिबार नियमित रूपमै बजार बन्द हुने कारण लगानी कर्तालाई कारोबार बन्द भएको खासै असर परेन । दसैँ बिदाको कारण यो साताको आइतबार र सोमबार मात्र कारोबार बन्द भएर आज (मंगलबार) देखि कारोबार पुन: सुचारु हुँदैछ । यो पटकको दसैंमा महानवमी नभएको कारण पनि थप एक दिन फाइदा भएको छ ।

दसैँअघिको केही दिन सेयर बजार उतारचढावपूर्ण रह्यो । गत साउन ३१ गते ३००० बिन्दुलाई छोएको बजार परिसूचक त्यसपछि करिब दुई महिनादेखि गिर्दो अवस्थामा छ । दसैं बिदा सुरु हुनुअघि सेयर २६६८ अंकमा पुगेको छ ।

पछिल्लो समय अर्थतन्त्रमा केही चलायमान अवस्था देखिन थालेको छ । साउन अन्त्यसम्म समेत नदेखिएको उत्साह पछिल्लो केही सातामा देखिएको छ । पछिल्लो समय बैंकमा ऋणको माग बढ्दै गएको छ । दसैँ बिदाअघि अन्तिम दिनमा मात्रै एकै दिन झन्डै ७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । भदौ र असोज महिनामा ८० अर्बभन्दा बढीको ऋण बैंकबाट बजारमा गइसकेको छ । यो अवस्थाले बजार अर्थतन्त्र चलायमान बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत