साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुग्यो

३ श्रावण २०७४, मंगलवार १६:११

साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चात चुक्ता पूँजी ७ अर्ब नाघेको जनाएको  छ । बैंकले आठ अर्ब पुर्याउन अपुग पूँजी बोनसबाट जुटाउने निर्णय गरेको  छ ।

बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे गत आर्थिक बर्षको मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने जनाएको हो । जस अनुसार बैकले ९८ करोड रुपैयाँ बराबरको बोनस वितरण गरे पनि चुक्तापूँजी आठ अर्ब पुग्नेछ ।

बैंकले गत वैशाख २९ गतेसम्म कायम शेयरधनीहरुलाई (१०: ३) को अनुपातमा प्रति शेयर मूल्य एक सय रुपैयाँ अंकित दरले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।

उक्त शेयर रित पूर्वक आवेदन गरेका ७१ ह्जार ६१३ जना शेयरधनीहरुलाई एक करोड ५६ लाख ४६ हजार २९४ कित्ता शेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले रित पूर्वक आवेदन नपरेको बाँकी ७ लाख १३ हजार ३४२ कित्ता सेयर भने केही समयपछि लिलामी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ