२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदी को भाउ!

२०८१, १५ माघ मंगलवार ११:३१

काठमाडौँ | साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

यसअघि आइतबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको थियो ।

मूल्य घटेसँगै मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर ओरालोमा छ । पछिल्लो तीन कारोबार दिनको बिचमा नै चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा मंगलबार प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । मूल्य घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २७४२ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी