२८ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

२० माघ २०८१, आईतवार ११:३५

काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । गत शुक्रवार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै चारदेशीय टी–२० आई सिरिज:  नेपाल नामिबियासँग २३ रनले पराजित  बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा चाँगुनारायण घटना : साथीको हत्या आरोपमा बादल कारागार चलान त्रिविका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध अमेरिकी दबाबपछि ३० दिने युद्धविरामका लागि युक्रेन सहमत, रुसी प्रतिक्रियाको पर्खाइ वुमन्स डे कप : नेपाललाई नामिबियाको १२६ रनको चुनौतीपूर्ण लक्ष्य शेख हसिनासहित सबै शाखा सन्तानको सम्पति जफत गर्न अदालतको आदेश बालुवा खन्याउँदै गरेको टिपरमा करेन्ट लागेर सहचालकको मृत्यु आरआरका स्वतन्त्र समूहका देवकोटा भन्छन्– उम्मेदवारी नदिनका लागि धम्क्याए, उम्मेदवारी दिएपछि भलिबल खेलेजसरी कुटे मनमैजुमा आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा एक महिला मृत फेला ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको पोस्टर बोक्ने राणा भारतमा, दिए यस्तो प्रतिक्रिया बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित संसदमा बिदाइ भाषणपछि जब क्यानडाका प्रधानमन्त्री कुर्सी बोकेर बाहिरिए… हुम्लामा माटाको ढिस्कामा पुरिएर १ जनाको मृत्यु, ४ घाइते आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै