२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिन दिनमै तोलाको ५ हजार ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२०८१, २४ माघ बिहीबार ११:४२

काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य निरन्तर उकालोमा छ । लगातार बृद्धिका बिच बिहीबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

सोमबारको तुलनामा मंगलबार प्रतितोला १ हजार ९ सयले बढेको सुनको मूल्य मंगलबारको तुलनामा बुधबार २२ सय रुपैयाँले बढेको थियो ।

सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढिरहेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २८६९ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति