२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिहीबारको विदेशी मुद्राको विनिमय दर, यस्तो छ !

२०८१, २२ फाल्गुन बिहीबार ०८:१८

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८४ पैसा र बिक्रीदर १३९ रुपियाँ ४४ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १४८ रुपियाँ २९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपियाँ ११ पैसा र बिक्रीदर १७८ रुपियाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ १७ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १८ पैसा र बिक्रीदर ८७ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ५४ पैसा र बिक्रीदर ९६ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ८० पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ दुई पैसा र बिक्रीदर ३७ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ नौ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति