१४ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

११ चैत्र २०८१, सोमबार ११:०३

काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ- शेरबहादुर देउवा प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ: सांसद किराँती  राजसंस्था पुनर्स्थापना समितिले बनायो दुर्गा प्रसाईंलाई जनकमान्डर ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा  पाटन क्याम्पसमा रोकिएको स्ववियु चुनाव १६ चैतमा कुलमानलाई हटाउँदा प्रशंसा गर्नुपर्ने हो, गाली गरियोः ओली राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सर्वोच्चले सच्याउन पठायो पैसा नदिएपछि जेठी भाउजूको हत्या, घटना लुकाउन माइलो दाइमाथि पनि खुकुरी प्रहार सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ? विश्वप्रकाशले भने- मैले र गगनले पार्टीको बैठकमा कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ तेस्रो सातामा ‘अञ्जिला’, अहिलेसम्म कति कमायो? राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन – बाबुराम भट्टराई प्रतिनिधिसभा बैठक सर्यो, दिउँसो २ बजे बस्ने मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु राष्ट्रियसभामा आज पनि कुलमान हटाउने निर्णयको विरोध, विपक्षीको अवरोधपछि बैठक स्थगित ज्ञानेन्द्रविरुद्ध एमाले महासचिवको टिप्पणी: ‘अपुताली राजा’ शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक (विज्ञापनसहित)