४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठ्यो: पूर्वअर्थमन्त्री पुन

२५ बैशाख २०८२, बिहीबार १५:४३

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) उपमहासचिव वर्षमान पुनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठेको बताएका छन् ।

बिहीबार बिजमाण्डुले आयोजना गरेको ‘प्रि-बजेट कफ्रेन्स’मा पुनले गभर्नर नियुक्तिमा ढिलाइ भएकोमा प्रश्न उठाएका हुन् ।

“गभर्नरको नियुक्ति आज कि भोलि भन्ने छ । जब कि कानुनतः गभर्नरको रिटायरमेन्टको एक महिनाअगाडि गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ,” उनले भने, “एक महिनापछि हैन, दुई महिना ढिलो भइसक्यो । यति बलियो सरकार यति सानो कुरामा अल्झिराखेको छ ? यसमा ध्यान जाओस् ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी