२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो,२२९ कम्पनीका मूल्यमा वृद्धि

७ जेष्ठ २०८२, मंगलवार १६:३०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेको छ ।  मंगलबार बजार २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा ३१० वटा कम्पनीका एक करोड ६८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । सात अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बजार बढ्दा २२९ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ । १५ कम्पनीको सेयर मूल्य घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावर छन् ।

त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा अगाडि रहेको कम्पनीमा राधी हाइड्रोपावर रहेको छ । राधी हाइड्रोको ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समूहगत सूचकतर्फ १३ वटै समूह हरियो देखिएका छन् । होटेल तथा पर्यटन क्षेत्र सूचक ३.४२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…