२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाडपर्वलाई लक्षित गरी पसल सञ्चालन गरिने

२०७४, ८ भाद्र बिहीबार १०:३२

भदौ ८,काठमाडौँ। दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ । 

ती चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चीन, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्नका लागि आपूर्ति मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानले कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता बाबुराम भुषालले जानकारी दिनुभयो । 

नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन । सुपथ मूल्यअनुसार नुन प्रतिपरिवार ६ किलो र चामल प्रतिपरिवार ३० किलोका दरले बिक्री–वितरण गरिनेछ । सहुलियत दरका सुपथ मूल्य पसलमा बासमती बाहेकका चामलमा रु पाँच, खसीबोका र च्याङ्ग्रामा रु १०, नुनमा रु दुई तथा चिनीमा रु पाँच प्रतिकिलोका दरले छुट दिएर बिक्री–वितरण गरिने मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध