२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३.९० अंकले घट्यो

२०८२, ३ असार मंगलवार १६:२७

काठमाडौँ | साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ । यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ ।

आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । त्यस्तै सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो