चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनज"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाढी पिडितलाई जापानवाट झन्डै चार लाख सहयोग

२८ भाद्र २०७४, बुधबार १२:०७

चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनजनको क्षति पु¥र्याएपछि पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानले आर्थिक सहयोग संकलन सुरु गरेको थियो । 

केन्द्रका सदस्यहहरु र जापानबासी नेपालीहरु गरी १०६ जना ब्यक्तिवाट उक्त  सहयोग रकम संकलन भएको थियो । 

प्रवासमा रहेका जापानवासीले सहयोग गरेको रकमलाई व्यवस्थित बनाउँन नेपालस्थित बिभिन्न संघसंस्थाहरु मार्फत वाढी पिडित जिल्लामा सहयोग बितरण गरिएको केन्द्रका अध्यक्ष शुभाष लोहनीले जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीका अनुसार ८० हजार येन सुनसरी जिल्लाका लागि युवा बिकास मन्च, सुनसरी, ७० हजार येन HDNP (Help for Desperate and Needy People) मार्फत सप्तरी, नारी बिकास मन्चको माध्यमवाट मोरङलाई ८० हजार येन र झापा जिल्लालाई नेपाल रेडक्रस सोसाइटी मार्फत ८० हजार गरी ३ लाख १० हजार जापनी येन हस्तानतरण गरिएको बताए । 

केन्द्रले मंगलबार टोकियोमा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अब संकलित रकममध्ये ८६ हजार ११ येन बाँकी रहेको र त्यसलाई वाढी पिडितहरुको दिर्घकालिन पुनस्र्थापनाका लागि वितरण गरिने छ ।

यसैविच, पुर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष शुभाष लोहनीले दशै तिहारपछि पत्रकार महासंघ शाखा खोटाङ र मोरङका लागि एक÷एक थान कम्प्युटर प्रदान गर्ने वताउनु भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ