नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गए"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा बढ्दै व्यवासायीक प्रतिस्प्रधा

३ आश्विन २०७४, मंगलवार ०७:१३

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गएइको हो । गएको हप्ता मात्रै २० लाखको लगानीमा बैतडीको गोठलापानी स्थित मेन चौराहा नजिकै जुलाघाट जाने बाटोमा गंगा रेष्टुरेन्ट एण्ड स्वीट खुलेको छ । 

ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै गंगा रेष्टुरेन्टले सफा बातावरणमा स्थानीय तथा अन्य परिकारहरुको स्वाद सहित सेवा सुचारु गरेको जनाएको छ ।

रेष्टुरेन्टभित्र फ्रि वाईफाईको सुविधा रहेको उक्त रेष्टुरेन्ट बैतडीमै सफा र नयाँ व्यवस्थापनका साथ खुलेको ग्राहकहरुको भनाई छ । 

महिला उद्यमी भुवनेश्वरी भट्टको नाममा दर्ता रहेको उक्त रेष्टुरेन्टमा उनका पति ईश्वरदत्त भट्ट पनि छन् । बैतडीमा भित्रिने पाहुनाहरुलाई अडर अनुउसार स्थानीय परिकारहरु डुब्का, मकैको रोटी, चामलको रोटी (माण) मही (छाँच) पनि उपलब्ध गराईने  संञ्चालक भुवनेश्वरी भट्टले बताए ।


२० लाखको लागतमा खोलिएको रेष्टुरेन्टले निकट दिनमै स्थानीय तथा अन्य चाईनिज सबै प्रकारका खानाका परिकारहरु समेत उपलब्ध गराउने भट्टको भनाई छ । 

गंगा रेष्टुरेन्टले बैतडीमा सरसफाई, ग्राहक प्रतिको व्यवहार र परिकारका सन्र्दभमा ग्राहक सन्तुष्ट हुने खालको सुविधा दिने गरेको एक ग्राहक चन्द्रदेव भट्टको भनाई छ । 

पछिल्लो समय बैतडीमा होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढीरहेको छ । बैतडीमा धेरै होटल र रेष्टुरेन्टहरु खोलिएको भएपनि ग्राहक को माग र आवश्यकता अनुसारका परिकारहरु उपलब्ध गराउनु नसक्नु र ग्राहक प्रतिको व्यवाहर र सरसफाईमा समेत कमजोरी हुने गरेको स्थानीय ग्राहकहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ