चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ । 

दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ । 

दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेली"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुधकोसी पुल ढलान सुरु, महिना दिनपछि तराई–काठमाण्डौ सिधा यातायात

२०७४, १९ आश्विन बिहीबार ०२:२१


चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ । 

दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेलीरहेका खोटाङे जनताहरुको पिडा हट्ने निश्चित भएको हो । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल ढलानका काम सुरु भएपछि संमृद्धिको ढोका खुल्ने भएको हो ।

सम्झौता म्याद नाघेको ५ वर्षपछि बुधबारदेखि दुधकोसीको पुल ढलान सुरु गरिएको छ । ४ दिनमा पूरा हुने ढलानलाई महिना दिनसम्म क्यूरिङ गर्दै सुकाएपछि सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए । 

बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । 

करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले हाल आशा जगाएको खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताउनुभयो । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ