नन्दराम जैशी | असोज ३०, जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | असोज ३०, जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ । 

<"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रात्रि बसमा जुम्ला टु काठ्माडौ सरर

३० आश्विन २०७४, सोमबार ०४:४९

नन्दराम जैशी | असोज ३०, जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ । 

यसै हप्ताबाट हरेक आइतबार, बुधबार र शुक्रबार गरी एक हप्तामा ३ वटा रात्रि सेवाका बसहरु चल्न शुरु भएका हुन् । छोटोदुरीका बस सेवाबाट लामो दुरीका यात्रुहरुले सास्ती बोक्नु परेपछि रात्रि बस सेवा सुरु गरीएको कर्णाली यातायात ब्यावसायी संघ जुम्लाका इन्चाार्ज इन्द्र थापाले जानकारी दिनुभयो । 

कर्णाली यातायात ब्यावसायी संघले सिंजा गोठीज्यूलाबाट २ बर्ष पहिला देखीनै दिवा सेवाका बसहरु सन्चालनमा ल्याएर लामो तथा छोटो दुरीको बस सेवा सुरु गरेको थियो । यसअघि जुम्लाबाट कालीकोट, दैलेख, सुर्खेत, नेपालगंज, काठ्माडौसम्म दिवा सेवा दिदै आईरहेको यातायात ब्यवसायि संघ सुदुरपश्मिका जिल्लाहरुमा समेत केही समय भित्रमा बस सेवा संचालन गर्ने योजनामा रहेको छ । 

रात्रि सेवा शुरु भएपछि जुम्ला सिंन्जा कनकासुन्दरी गाँउपालिका, सिंन्जा गाँउ पालिका, हिमा गाँउ पालिका र मुगु जिल्लाबाट आउने स्थानियलाई सहज हुने भन्दै यात्रुहरु खुसी भएका छन् । अहिले प्रति यात्रुहरुको सिंन्जाबाट काठामाडौसम्मको भाडादर तीन हजार रुपैया तोकिएको छ । कर्णाली राजमार्गको स्तरउन्नोतिसँगै रात्रि बस सेवा पनि शुरु भएको हो ।           

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही