कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं ..."/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ सहित चार जिल्लामा मेट्रो रेल, चार वर्षमै निर्माण हुने

१२ कार्तिक २०७४, आईतवार ०४:२०

कात्तिक १२, काठमाडौं | नेपालमा मेट्रो रेल चल्ला ? यही हल्लाको बीच लगानी बोर्डले काठमाडौं उपत्यका सहित आसपासका ४ जिल्ला जोड्नेगरि मेट्रो रेलको अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । 

लगानी बोर्डको प्रतिवेदन अनुसार ७९ किलोमिटरको दुरीमा काठमाडौँको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल मार्ग निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको हो । यसले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेलाई समेत जोड्ने छ । 

लगानी बोर्डको राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको प्रतिवेदन अनुसार काम सुरु गर्ने हो भने निर्माण थालनीको चार वर्षभित्र दुवै रुट निर्माण सम्पन्न हुन सक्नेछ । जसको लागत खर्च ५ खर्ब ३६ अर्ब लाग्ने उल्लेख छ ।

मेट्रो ट्रेनको रुट संचालनमा आए पछी ७० मेगावाट बिजुली खपत गर्ने र दैनिक साढे तीन लाख यात्रुले ट्रेनको सुबिधा लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही