२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसिया, युएई, कतार, साउदी, कोरियाको पैसाको मूल्य बढ्यो, आजको रेट हेर्नुहोस्

२०७४, १७ कार्तिक शुक्रबार ०३:१७

कात्तिक १७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार नेपालीहरु बैदेशिक रोजगारीमा पुगेका अधिकांश देशहरुको विनिमय दर वृद्धि भएको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको ति देशको पैसाको भाउ साताको अन्तिम दिन आज शुक्रबार भने बढेको छ । 

आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा छ ।

त्यस्तै युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३७ पैसा र विक्रिदर २४ रुपैयाँ ५१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ६१ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आज नेपालमा १ मेरिकी डलरको खरिददर १०३ रुपयाँ ८ पैसा छ भने बिक्रीदर १०३ रुपयाँ ६८ पैसा रहेकको छ । बिहिबारको तुलनामा अमेरिकी डलरको भाउ ३ पैसा बढेको देखिन्छ भने अधिकांश खांडी मुलुकको विनिमयदरमा १ देखि ३ पैसा बढेको देखिन्छ । अघिल्लो साताको शुक्रबारको कुरा गर्ने हो भने त्यतिखेर साउदीको पैसाको खरिददर २७.५८, कतारको पैसाको खरिददर २८.४१, युएईको पैसाको भाउ २८.१६, मलेसियाको पैसाको भाउ २४.४३ रहेको थियो । यसरी हेर्दा अघिल्लो साताको आजैकै दिनको तुलनामा भने प्राय सबै देशको पैसाको विनिमय दर घटेको देखिन्छ । 

तल हेर्नुहोस् नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार कुन देशको पैसाको भाउ कति ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते