३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु

१७ कार्तिक २०७४, शुक्रबार १५:१६

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | खोटाङमा आंक्षिक क्षती भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ । 

२०७२ साल बैसाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंक्षिक क्षती भएका लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको हो । 

पहिलो चरणमा साविकको रुपाकोट मझुवागढी नगरपालिका–१ देखि ५ वडाभित्रका आंक्षिक क्षती बेहोरेका लाभग्राहीबाट थालिएको आवास प्रवलीकरण अनुदान सम्झौताका कामलाई क्रमशः दुई वटा नगरपालिका र आठ गाउँपालिकामा विस्तार गरिने जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताउनुभयो । आंशिक क्षती भएका लाभग्राहीले प्राधिकरणबाट खटाईने ईन्जिनियरको प्राविधिक मूल्यांकनपछि ५० हजारदेखि बढिमा १ लाखसम्म अनुदान पाउने जनाइएको छ । १५ वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकामा ४७ आंशिक लाभग्राही रहेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै