२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको नाफा २० करोड ३७ लाख रुपैयाँमा खुम्चियो

२०७४, १८ कार्तिक शनिबार १२:१८

कात्तिक १८, काठमाडौं । सनराइज बैंकको नाफा पनि घटेको छ। बैंकको नाफा २५ करोड ३१ लाख रुपैयाँबाट २० करोड ३७ लाख रुपैयाँमा खुम्चिएको हो। 

बैंकको खुद् ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ। गत बर्ष ५१ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यसपाली ५१ करोड ३८ लाख रुपैयाँ मात्र गरेको छ। 

बैंकले एक बर्षको अवधिमा निक्षेप ५४ अर्बबाट ६३ अर्ब ६१ करोड पुर्याएको छ। ऋण लगानी पनि ४६ अर्ब ४५ करोडबाट ५४ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ।

बैंकको पूँजी कोष अनुपात सवा १४ प्रतिशत छ भने खराव कर्जा अनुपात डेढ प्रतिशत छ। बैंकको आधार ब्याज दर ६.७९ प्रतिशतबाट बढेर १०.८२ प्रतिशत पुगेको छ। जबकी कर्जा र निक्षेपको ब्याज अन्तर स्प्रेड दर ४.६९ प्रतिशतबाट घटेर ४.२४ प्रतिशतमा आएको छ।

बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ छ। बैंकको जगेडा कोषमा एक अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ