२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

२०७४, २७ कार्तिक सोमबार ०८:२८

कात्तिक २७, पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्ने भएको छ । 

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव आयोजना गरिनेछ । अँग्रेजी नयाँ वर्षलाई धुमधामसँग मनाउने उद्देश्यका साथ आयोजना गरिने सो महोत्सवमा विभिन्न खानाका परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने संस्थाका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिनुभयो । 

पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा होटल तथा रेस्टुरेन्टले महोत्सव अवधिभर खाना सडकमै बनाउने र सडकबाटै पर्यटकलाई सेवा दिने बताइएको छ । 

महोत्सवमा श्रीलंका, कोरिया र जापानी टोलीले आ–आफ्नो देशको सांस्कृतिक प्रदर्शनी गर्ने छन् । महोत्सवमा राष्ट्रिय लोक दोहोरी, बाल उद्यान, खाना महोत्सव, पञ्चेबाजा, नेवारी, लाखे, गुरुङ, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी तथा वेटर दौडलगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित