३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा एम्बूलेन्सको भाडामा एकरुपता (भाडादरसहित)

२२ पुष २०७४, शनिबार १४:१०

चिसाङ शेर्पा/पुस २२, खोटाङ । जिल्लामा सञ्चालित एम्बूलेन्सको भाडामा एकरुपता ल्याउन नयाँ भाडादर कायम गरिएको छ । 

जिल्लामा सञ्चालित एम्बूलेन्सले फरक–फरक भाडा लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबार बसेको एम्बूलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एम्बूलेन्सको भाडामा एकरुपता ल्याउनेगरी भाडा निर्धारण गरेको छ । 

बैठकले आउने र जाने दुरी ५ किलोमिटरसम्म भए एक हजार, आउने र जाँदाको न्यूनतम दुरी १० किलोमिटर भए १५ सय, आउने र जाने न्यूनतम दुरी १५ किलोमिटर भए दुई हजार शुल्क लिन पाउनेगरी भाडा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

यस्तै, आउदा र जाँदाको दुरी १५ किलोमिटरभन्दा बढि जतिसुकै दुरीको भए पनि कच्ची सडकको प्रतिकिलोमिटर ६० र पक्की सडकको प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । जिल्लामा दर्जन एम्बूलेन्स सञ्चालनमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’