४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देव: विकास बैंक लिमिटेडको खुद मुनाफा १४ करोड ६ लाख

१६ माघ २०७४, मंगलवार ०९:५९

माघ १६, काठमाडौं | देव: विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमाससम्म १४ करोड ६ लाख रुपियाँ खुद मुनाफा गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा शुन्य दशमलव २१ प्रतिशतले बढी हो ।

बैंकको गत वर्षको सोही अवधिमा १४ करोड ३ लाख खुद मुनाफा रहेको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपियाँ पुगेको छ । बैंकको निक्षेप १३ अर्ब ५० करोड पुगको छ भने कर्जा लगानी ११ अर्ब ८८ करोड पुगेको छ । बैंकले खुद ब्याज आम्दानीमा २० दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकले ३१ करोड ४८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले प्रोभिजनमा २ करोड ७५ लाख रुपियाँ राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव २३ रुपियाँ ( वार्षिकीकरण गरिएको) , मूल्य आम्दानीको अनुपात १० दशलमव २७, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ७९ रुपियाँ र तरलता अनुपात २७ दशमल २० प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’