माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २५ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ २९ पैसा र विक्रिदर २६ रुपैयाँ ४५ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ०५ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ०५ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।