2026-09-15 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा नगरपालिकाले संचालनमा ल्यायो नगर बस

फागुन ११, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालनमा  ल्याएको छ । ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस बस पहिलो पल्ट संञ्चालनमा ल्याएको हो  ।

शुक्रबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा नगर बसको उद्घाटन गर्नुभएको छ ।शैलेश्वरी मन्दिरमा पुजा सहित मुख्यमन्त्री भट्टले रिवन काटेर बसको उद्घाटन गर्नुभएको हो ।  

नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको पहिलो पटक हो । नगरबसको उद्घाटन पछि मुख्यमन्त्री भट्टले नगरबस संञ्चालनले सर्बसाधारण नागरिकलाई सर्बसुलभ यातायात सेवा पुग्नेमा बिश्वास ब्यक्त गर्नुभयो । 

दिपायल सिलगढी नगरपलिकाकी मेयर मञ्जु मलासीले स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गर्नूभएको थियो । सर्बसाधारण यात्रुहरुले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर नै नगरबसको अबधारणा ल्याएको उहाले बताउनुभयो । नगर क्षेत्रमा सहज गाडी नपाउदा घण्टौ कुर्नुपर्ने अबस्था रहेकाले यो अबधारणा ल्याएको बताउदै उहाले अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुने बताउनुभयो । 

नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताउनुभयो ।  बस संञ्चालनको कार्यबिधी बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ