४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ४ मा प्रादेशिक अस्पताल, भवनको शिलान्यास

१८ चैत्र २०७४, आईतवार ०३:३५

चैत १८, पोखरा (रासस) | नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ । 

नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालन गर्ने भएको हो । ४ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक कमल सिंह बमले अस्पताल भवनको शनिबार यहाँ आयोजित एक कार्यक्रममा शिलान्यास गर्नुभयो । 

कूल रु १९ लाख ८० हजारको लागतमा निर्माण गरिने छकोठे ट्रष्ट भवनमा चार वटा श्ययासहित विभिन्न रोगको उपचार एवम् प्रयोगशाला, एक्स–रे, फार्मेसी लगायतका सुविधा रहने इन्जिनियर प्रहरी निरीक्षक सणदास ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता