२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिरगंज महानगर जलमाग्न !

२०७४, २७ चैत्र मंगलवार १३:५३

चैत्र २७, बिरगंज | बिरगंज महानगरपालिका का मुख्य केन्द्रबिन्दुमा रहेका बिरगंज बजार अविरल वर्षाका कारण पुर्ण रुपमा जलमगन भएका छ । 

बिरगंज महानगरपालिकाले आफ्नो कार्यभार सम्हालेको चौथो महिना बितिसक्दा पनि विकासको कार्य न्युन भएको स्थानिय पुरुषोत्तम दुबेले आफ्नो गुनासो ब्यक्त गर्दै भने । विगतका वर्षमा पनि बर्षाको समय बिरगंज डुब्ने गरेको थियो तर अझै यसको समाधानको कुनै प्रयास भएको छैन । 


महानगरपालिका भए पछी स्थानियले विकासको लागि ठूलो आशा राखेपनि कुनै राहत पाउन सकेका छैनन् ।  बिरगंज महानगरपालिकामा अहिलेसम्म विकास कार्यहरु अगाडी नबढेकोले सर्वत्र जनगुनासो भईरहेको छ । आज परेको अविरल बर्षाले जिल्ला प्रशासन कार्यालय समेत डुबानमा परेको छ । जसको कारण कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु केहीबेर सेवा पाउनबाट बन्चित समेत बने । 

बिरगंज बजारको मुख्य सडक आदर्शनगर, माईस्थान, ग्रिन सिटि, रानीघाट, जिल्ला प्रशासन कार्यालय, लगायत दर्जनौ स्थानहरु वर्षाले गर्दा डुबानमा परेका छन् ।


- नेहाल खानको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार