2026-07-11 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक : पूर्ण पाठ सहित

2018-07-11

असार २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।


यस पटकको मौद्रिक नीतिमा उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा जोड दिईएको छ । नेपाल राष्ट्र बैंकको ऐन, २०५८ ले व्यवस्था गरे अनुसार आर्थिक वर्ष २०५९/६० देखि राष्ट्र बैंकले सर्वसाधारण सबैलाई जानकारी दिने उद्देश्यले वार्षिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा विगत २ वर्ष यताको आर्थिक वृद्धिले सबै नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रले सकारात्मक मोड लिएको जनाएको छ ।

हेरौं मौद्रिक नीतिको पूर्ण पाठ:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या