२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिप्रुङ चुईचुम्मामा सानिमा बैंक

२०७५, १ श्रावण मंगलवार ०६:२०

चिसाङ शेर्पा/साउन १, खोटाङ | खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भएको छ । गाउँपालिकाका स्थानियलाई बैकिङ सेवा सुविधामा सहजताका लागि गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउ ओख्रेमा सानिमा बैंकको स्थापना भएको हो ।


७ वडा रहेको गाउँपालिकाका स्थानियहरुका लागि सानिमा बैंकसँग सहकार्य गरी डाडाँगाउ ओख्रेमा स्थापना भएको बैंकको सोमबार खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राम कुमार राई (पासाङ) र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बैंकको विधिवत रुपमा उद्घाटन गर्नु भएको छ । 

उद्घाटनसँगै गाउँपालिका प्रमुख राईको बैंक खाता खोलेर आजबाट गाउँपालिकाभित्र नै सबै किसिमका बैंक कारोवारको बाटो खुलेको वडा नं. ३ छोरम्बुका वडाध्यक्ष तुलस राईले जानकारी दिनुभयो । यसअघि उक्त गाउँपालिकाका स्थानियहरु दुई दिनसम्म हिडेर सदरमुकामस्थित दिक्तेल बजार तथा गाईघाटमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा गएर कारोवार गर्नुपर्ने बाध्यता थियो ।

आठ गाउँपालिकामध्ये विकासमा सबैभन्दा अगाडी फड्को मारेको गाउँपालिकाले आफ्नै ठाउँमा बैंक स्थापना गरिदिएपछि स्थानियहरुलाई दिक्तेल, गाईघाट जानुपर्ने बाध्यता हटेको छ । गाउँमा बैंङिक कारोवार हुन थालेपछि पालिकावासीहरु हर्षित भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले भन्नुभयो,“गाउँपालिकामा बैंक स्थापनासँगै बिकासले तीब्र गतीमा फड्को मार्नेछ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित