२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सूचनाकेन्द्रले सार्वजानिक गर्यो आफ्नो आयव्यय(भिडियो)

२०७५, ८ भाद्र शुक्रबार १०:२५

पर्वत । पर्वत जिल्लामा विभिन्न मेला महोत्सवको आयोजना गरेर त्यसको आयव्यय सार्वजानिक नगर्ने प्रचलन छ । कार्याक्रम हुनुभन्दा अगाडि पत्रकार सम्मेलन गरेर महोत्सव मेलाको कारोबारको जानकारी दिने तर मेला तथा महोत्सव सम्पन्न भएपछि त्यसको हिसाबकिताब लुकाउनेहरुलाई सूचनाकेन्द्र अनलाइनले गतिलो पाठ सिकाएको छ ।

इच्छाशक्ति भए र पारदर्शिता भए मेला महोत्सवको आयव्यय हप्तादिनमा गर्न सकिन्छ भन्ने उदाहरण उक्त अनलाइनले दिएको छ । यहि भाद्र २ गगे मात्रै सम्पन्न भएको उक्त अनलाइनको पाँचौ बार्षिक उत्सव, पत्रकार सम्मान कार्याक्रम एवं सांस्कृतिक साँझको आयव्यय एक हप्तामै(२०७५ भाद्र ९) मा सार्वजानिकरण गरिएको छ ।

उक्त अनलाइनले उक्त साँझबाट झण्डै ७५ हजार खुद मुनाफा गर्न सफल भएको अनलाइनका प्रधानसम्पादक बैगुण्ठ गिरीले बताए । कुल ५ लाख १० हजार संकलन भएको रकमबाट कलाकार,प्रचारप्रसार,मायाको चिनो,सम्मान तथा अन्य कार्यक्रमा ४ लाख ३५ हजार बरारबको खर्च भएको विवरण पेश गरेका छन् ।

छोटो समयमानै जिल्लामा स्थापित अनलाइनले बचत भएको रकमले आफ्नो कार्यालय व्यवस्थापन गर्ने जनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन