५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यातायात कार्यालयद्वारा राजश्व सङ्कलन

८ मंसिर २०७५, शनिबार ०८:४०

मङ्सिर ८, पोखरा | यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ । 

सो कार्यालयले आव ०७३÷०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा रु ८५ करोड ९४ लाख ४३ हजार राजश्व सङ्कलन गरेपछि सो बराबरको बढी राजश्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । 

उक्त कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दर्ता भएका कार्यालयका प्रमुख अच्युतराज रेग्मीले जानकारी गराउनुभयो । सोअन्तर्गत एक लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका छन् । यस्तै कार, जिप, भ्यान, पिकअप गरी २४ हजार ५७३, माइक्रोबस तीन हजार ९२९, मिनीबस, मिनी ट्रक चार हजार १७६, बस, ट्रक, कन्टेनर, ट्रेक्टर, टिपर र पावर टेलर गरी ६ हजार ३४, डोजर तथा लोडर, क्रेन, रोलर, ग्रेडर, एक्साभेटर गरी ८२६, दमकल दुई र एम्बुलेन्स ८४ वटा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता