२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शहरी विकास तथा भवन कार्यालय स्थापना

२०७५, १७ पुष मंगलवार ०३:२७

पुष १७, जाजरकोट (रासस) | तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ । 

जाजरकोट, पूर्वी रुकुम र डोल्पा हेर्ने गरी स्थापना भएको सो कार्यालयको सोमबार सांसद गणेशप्रसाद सिंहले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको मातहतमा रहेको सो कार्यालयले तीन जिल्लाको भौतिक पूर्वाधारको काम हेर्ने छ । 

कर्णाली प्रदेश सरकारले सेवा प्रवाह गर्नका लागि प्रदेशका कार्यालय विस्तार अभियान सञ्चालन जारी राखेको छ । प्रदेश सरकारको अनुभूति जिल्ला, जिल्लामा पु¥याउन सेवा विस्तारसँगै नागरिकको काम छिटोछरितो गर्न सो अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग