२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैत्र २२ देखी बैशाख २ गतेसम्म गुल्मी महोत्सवमा हुने

२०७५, १९ फाल्गुन आईतवार १७:३२

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | जिल्लाको पर्यटन बिकासमा टेवा पुर्याउन र गुल्मीमा उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्न भन्दै महोत्सब गर्न लागिएको छ ।

चेम्बर अफ कर्मश गुल्मीले प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेला २०७५ आयोजना गर्ने भएको छ ।  यहि चैत्र २२ गते देखी बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा गुल्मी जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन , गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रबद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने जानकारी दिनुभयो । 

गुल्मी जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको जिल्ला  भएकाले यसको उचित प्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबद्र्धन गर्नका निम्ति महोत्सबले फाईदा पुग्ने माहासचिब कृष्ण भण्डारीले दाबी गर्नुभयो । महोत्सब सम्पन्न गर्नका निमित्त जिल्लाबासी सबैसंग समन्वय गरेर जाने भन्दै सहयोग गर्न गुल्मीबासी सबैलाई आग्रह समेत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ