२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘दाङ–सुर्खेत सडक निमार्णकार्यले तीव्रता पायो’

२०७५, ३ चैत्र आईतवार १७:०१

चैत ३, दाङ (रासस) | कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ । 

आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।उहाँले सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउँमा सडक निर्माणकार्य दूर्तगतिमा भइरहेको जानकारी दिनुहँुदै सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

मन्त्री ज्वालाले राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान सिमानादेखि सितलपाटीसम्मको करीब रु ४९ करोडको बहुवर्षीय योजनाको टेण्डर निकाल्ने तयारी भइरहेको बताउनुभयो । त्यस्तै तुलसीपुरदेखि दाङ–सल्यानसम्मको दुई लेनको सडकमा पनि बहुवर्षीय योजनाअन्तर्गत करीब रु ५० करोडमा टेण्डर आह्वान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा आफैँ पुगेर फाइल अगाडि बढाइएको समेत उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी