२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआइसी एशियाका दुई शाखा नुवाकोटमा

२०७६, १३ बैशाख शुक्रबार १३:३७

वैशाख १३, नुवाकोट (रासस) | बजार विस्तार गर्न तीव्र रुपमा लागेको एनआइसी एशिया बैंकको जिल्लामा आज दुई शाखा विस्तार गरिएको छ ।  

एनआइसी एशिया बैंकको त्रिशूली शाखा र बेत्रावती शाखाको आज उद्घाटन गरिएको हो । यसअघि जिल्लाको बट्टारमा शाखा विस्तार गरिएको थियो । बैंकको त्रिशूली शाखाको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तथा विदुर नगरपालिका– १० बेत्रावतीमा स्थापित शाखाको वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा एनआइसी एशिया बैंकको प्रदेश नं ३ कार्यालयका इञ्चार्ज विकास खरेलले बैंकले सर्वसाधारणको सुविधाका लागि बचत र  लगानीका साथै चमत्कारिक वित्तीय योजना ल्याएको दाबी गर्नुभयो । यससँगै एनआइसी एशिया बैंकको शाखा सङ्ख्या १८१ पुगेको छ । चौबिसै घण्टा एटिएमसहितका सुविधा रहेको उक्त बैंकको जिल्लास्थित तीन शाखाबाट रु ८० करोड बचत तथा रु ७५ करोड ऋण प्रवाह गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से