२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको ग्रामिण वस्तीमा पुग्यो वेष्टन डेभलपमेन्ट बैक

२०७६, ३० जेष्ठ बिहीबार ०२:१९

माधव बेल्वासे | जेठ ३०, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टन डेभलपमेन्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । ग्रामिण वस्ती रहेको वहादुरगंजका स्थानीयहरु बैंक आएपछी खुसी भएका छन ।

जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा वैक नहुदा स्थानीयहरुलाई सास्ती भएको थियो । स्थानीय निक्षेपकर्ता,व्यवसायि,उद्यमीहरुलाइ सरल सुलभ तथा सुरक्षीत वैकिङ्ग सेवा प्रदान गरेकोले बैक लोकप्रिय बनेको छ ।

बैंकले यस क्षेत्रका ग्राहकहरुलाई सहज वित्तिय पहुच,निक्षेपकर्ता,स्थानिय व्यवासायी,उद्यामी,औद्योगिक तथा व्यावसायिक संघ सस्था सग समन्वय गरी आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमीका खेल्ने वैक प्रशासनले जनाएको छ । 


अहिले सम्म कुनै पनि वैक नभएको हुदाँ यस क्षेत्रका वासिन्दाहरु वैकिङ्ग कारोवारको लागी कृष्णनगर तथा चन्द्रौटा जान वाध्य रहेका थिए । वैक आउनु यस क्षेत्रको विकास रहेको स्थानिय अगुवाहरुको भनाई रहेको छ । वैकले सहज रुपमा सेवा दिन समेत स्थानियहरु माग गरेका छन ।

वुधवारवाट संचालन गरेको उक्त वैकको कारोवारलाई यस क्षेत्रमा रहेको उद्योगीहरुलाई सहज हुने विश्वास लिइएको छ । वैकको १७ औ साखाको रुपमा वहादुरगंज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी