२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टोल भेला नगरीकनै वडाबाट एकलौटी योजना गाउसभामा

२०७६, १३ असार शुक्रबार ०३:१६

कृष्ण बिष्ट | असार १३, बैतडी | सिगास गाउपालिकाको वडा नं २ ले बस्ती तथा टोल भेला नगरीकनै योजना गाउपालिकामा पाठाएको पाइएको छ । प्रत्येक बस्तीहरुमा टोल भेला  गराइ योजना छनौट गरी गाउपालिकामा नागरीकहरुको माग र आवस्यकताका आधारमा योजना छनौट गर्नुपर्ने भएपनि वडा नं २ ले बस्ती भेला नै नगरी योजना गाउपालिकाको कार्यालयमा पठाएको पाइएको हो । 

अन्य वडाहरुले बस्ती बस्तीमा गएर प्रत्येक नागरीकहरुका माग र आवस्यकताका आधारमा योजना संकलन गरीएको भएपनि वडा न. २ ले भने टोल भेला नगरेको स्थानिय टेकेन्द्र धामीले बताउनुभयो । वडा कार्यलयमा आफ्ना आसेपासेहरुलाई बोलाएर वडा परीसद गरी योजनाहरु पालिकामा बुझाएको स्थानियहरुले बताएका छन । आफ्ना आसेपासेलाई मात्रै योजना दिन मनोमानी ढंगबाट योजना संकलन गर्ने गरी चलखेल भएको स्थानियहरुले आरोप लगाएका छन ।  

यस बिषयमा वडा अध्यक्ष प्रेम सिह धामीले पनि आफुले योजना छनौट गर्दा बस्ती भेला नगरेको स्विाकार गर्नुभएको छ । आफुले स्थानिय बुद्धीजिवी राजनितिककर्मी लगायत सरोकारवाला निकाय सँग छलफल गरी वडा परिसद मार्फत योजना  छर्नाट गरेको बताउनुभयो । योजना छनौट कार्यक्रम नभइकनै गाउसभा सम्पन्न भएको मात्रै थहा पाएको वडा नं २ का स्थानियहरुले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी