२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी समाचार: सुन्य युनिट वडा बिद्युतिकरण हुँदै

२०७६, २० असार शुक्रबार १३:४७

कृष्ण बिष्ट | असार २०, बैतडी | पाटन नरगपालिकाको शुन्य युनिट वडाको रुपमा रहेको वडा नं ९ पुर्ण बिद्युतिकरणको अन्तीम चरणमा पुगेको छ । वडाका आधा भन्दा बढि टोलहरुमा बिद्युत सेवा पुगे सँगै वडा नं ९ पुर्ण बिद्युतीकरणको अन्तीम चरणमा पुगेको हो ।

वडा कार्यालयका अनुसार ३ टोलहरुमा मात्रै बिद्युतिकरण हुन बाकी रहेको छ । भट्याडी, हुक्केडाडा र टकरे टोलमा मात्रै बिद्युतिकरण हुन बाकी रहेको वडा अध्यक्ष लोकेन्द्र भन्डारीले जानकारी दिनुभयो । अन्य बाकी रहेका टोलहरमा पनि पोलहरु गाड्ने काम सम्पन्न भएको  र तार अभावको कामले मात्रै केहि ढिलाइ भएको जनाइएको छ । 


संघिय संरचना अनुसार पाटन नगरपालिका वडा नं ९ स्थापना भए पछि कुनै सरकारी कार्यालय स्थापना नभएको (सुन्य युनिट) वडा अहिले बिद्युतिकरण सँगै सडक सञ्जालले पुर्णता पाउन लागेको वडा अध्यक्ष भन्डारीले बताउनुभयो । 

नागरीकहरुको मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य समस्यालाई पहिलो प्राथमिकतामा राखेर वडा पालिकाले स्वास्थ्य चौकी स्थापना गरी सेवा प्रवाह भइरहेको छ । 

वडा कार्यालयको पहिलो बैठकबाटै निर्बाचित अध्यक्ष तथा सदस्यहरुले गज्यालो वडा बनाउने घोषणा गरे अनुरुप बिद्युतिकरण कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी