२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनकामना मन्दिरसम्म केबलकार र बञ्जि जम्पिङसहितको भ्यू टावर निर्माण गरिने

२०७६, २० असार शुक्रबार १६:५२

असार २०, हेटौडा | हेटौंडामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने नयाँ काम सुरु गर्ने तयारी गरिएको छ । नगर क्षेत्रको पर्यटन प्रचार प्रसारका लागि हेटौडा–५ पिप्लेदेखि मनकामना मन्दिरसम्म केबलकार र मनकामना डाँडामा बञ्जिजम्पिङसहितको भ्यू टावर निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उपमहानगरको तयारी छ । यो कार्यक्रम आगामी आथिृक वर्षमागर्नेगरी काम थालीएको छ । यस कार्यक्रमका लागि निजी क्षेत्रको लगानीमा गर्ने कामलाई प्राथमिकता दिन लागिएको हो ।

यसैगरी सङ्घीय सरकारसँगको आवश्यक समन्वय र सहकार्यमा चुरियामाई मन्दिरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकता दिइने गरी काम गर्न लागिएको छ । चालु आर्थिक वर्षमा पनि हेटौंडा उपमहानगरपालिकाले यसको संरक्षणका लागि लगानी गरेर काम गरेको छ ।

नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गरिनेछ । धार्मिक मठमन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको संरक्षण, गरी साना पूर्वाधार सुधार एवम् प्रचारप्रसारका लागि आवश्यक व्यवस्था मिलाइने उहाँले वताउनुभयो ।

महिला, अपाङ्ग तथा लैंगिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा सञ्चालित विभिन्न उद्यम आगामी आर्थिक वर्ष्भित्र उपमहनगरपालिकामा दर्ता हुन आएमा सोमा लाग्ने करमा कर छूटको व्यवस्था गरिने गरीने भएको उपप्रमुख लामाले वताउनुभयो । सम्बन्धित निकायमा विगत वर्षहरुमा दर्ता भई सञ्चालनमा रहेका तर उपमहानगरपालिकामा दर्ता हुन नआएका व्यवसायीहरुलाई करको दायारामा ल्याउन विगत ३ वर्षको मात्र कर लिई दर्ता गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी