२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य साम्रगी पाएपछि स्थानिय खुसी, सहि सदुपयो गर्ने वडा अध्यक्षको बाचा

२०७६, २६ असार बिहीबार ०८:३५

दान बहादुर बुढा | असार, २६ मुगु खत्याड गाउँपालीका वडा नं १ मसाने गाउँमा रहेको  सेरी स्वास्थ्य चौकी लाई स्वास्थ्य साम्रगी सहयोग गरीएको छ  । सेरी स्वास्थ्य चौकीको पुरानो भवन जिर्ण बन्दै गए पछि अर्को नयाँ भवन निमार्ण भए पनि स्वास्थ्य सामाग्राही नहुदा दैनिक सेवा सन्चालनमा नआउदा पुर्न सन्चलनमा ल्याउनको लागी स्वास्थ्य साम्रगी सहयोग पाए पछि स्थानिय बासी खुसी भएका छन । 

गुर्ड नेवर्श  ईन्टर नेशनल नेपालको आर्थिक सहयोग कर्णाली गरिबि न्युुनिकरण तथा बिकास मञ्चको सहजिकरणमा गहेको बर्ष ३ लाख १५ हजार भन्दा बढी को स्वास्थ्य सामाग्रीहरु सहयोग गरीएको छ । यो सामाग्रीहरु नियमित सेवा ग्राहीलाई सहिरुपमा प्रयोगमा आवस दुरुपयोग नहोस पछि कुनैन कुनै माध्यम बाट सस्था बाट सामानको अनुगमन रेखदेख समेतहुर्ने कर्णाली गरिव न्यनिकरण तथा बिकास मञ्चका साहायक जनस्वास्थ्य अधिकृत टिकाराम ढुéानाले बताएका छन ।

बुधबार एक औपचारी कार्यक्रमको आयोजना गरी स्वास्थ्य साम्रगि हस्तान्तण गरीएको र

सेरी स्वास्थ्य चौकी लागी  आवश्यक फर्निचर , स्टेचर ,बिपि सेट, बिरामी जाँच बेड, थर्ममिटर नाप तौल गर्ने मेसिन,बेड,डेन्टल सम्बन्धी सामान,  लगायत आबश्यक पर्ने स्वास्थ्य साम्रगी १८ प्रकारका हस्तान्तण गरीएको कर्णाली गरिबि न्युुनिकरण तथा बिकास मञ्चका कार्यकारी निदेैशक शिव चन्द्र काकीले  जानकारी दिएका छन । 

स्वास्थ्य साम्रगी हस्तान्तरण पछी खत्याड गाउँपालीकाका बडा नम्बर १मारहेका  ५ बटाका बस्तकिा  स्थानीय खुसी भएका छन । स्वास्थ्य चेक जाँज गर्न तिन घण्टाको दुरीमा रहेको माथिचौर श्रीकोट स्वास्थ्य चौकीमा जानुपर्न बाध्यता  थियो गाउँमै गाउँघर रहेको बिगत लामो समय देखी औषधी र स्थास्थ्य सामाग्री नभएको जिर्ण रहेको  सेरी स्वास्थ्य चौकीको स्त्रर उन्नती संगही स्वास्थ्य सेवा सुचारु भएमा दुखका दिन हट्ने स्थानीय बासि चिन कला बुढाले बताएकी छन  ।

स्वास्थ्य सामग्री बुझदै खत्याड गाउँपालीका वडा नम्बर १का अध्यक्ष  मेर बहादुर बुढाले बिगत देखी खत्याड गाँउ पालिकाको शिक्षा,स्वास्थ्य,बाटो घाटो,बिधुत लगाएत बाट पछि परेको बस्तीमा सस्ने मानिसहरुको स्वास्थ्य को समस्यालाई मध्यनजर राखि स्वास्थ्य साम्रगी सहयोग गरेकामा सहयोगी सस्था लाई धन्यवाद प्रकट गदै स्थानीयले गाउँमा  स्वास्थ्य सेवा पाउने बताए । उनका अनुसार  विगतका बर्षहरुमा स्वास्थ्य सेवा लिन  घण्टौ हिड्नु पर्ने बाध्यता हट्ेको छ । बिगतका बर्षहरुमा बिरामी पर्दा डोको मा बोकेर स्वास्थ्य सस्थामा लिने गरेका थियोै यो समस्या बाट टाढाहट्ने भएको छ । सहयोगी सस्थाले दिएको सामानको सहि सदुपयोगमा ल्याउने बाचा समेत वडा अध्क्षय बुढाले बताएका  छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी