७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाटन नगरपालिकाको बजेट ५४ करोड ६ लाख १८ हजार, के-के छन् ६५ कार्यक्रममा ?

१६ श्रावण २०७६, बिहीबार ०३:१९

कृष्ण बिष्ट | साउन १६, बैतडी | बैतडीको पाटन नगरपालिकाले सर्बसम्मतले आर्थीक वर्ष २०७६ ०७७ को बजेट पारित गरेको छ । हिजो बसेको ८औ नगरसभाले ५४ करोड ६ लाख १८ हजारको बजेट पारित गरेको हो । 

वित्तिय समानीकरण अन्तरगत संघिय सरकारको ११ हरोड ३ लाख र प्रदेस सरकारको ७० लाख १९ हजार, सर्सत अनुदान अन्तरगत केन्द्रीय सरकारको २४ करोड ४७ लाख र समाजिक सुरक्षा अन्तरगत ६० लाख बजेट तथा  राजश्व बाडफाटतर्फ संघिय सरकारको ९ कारोड ४४ लाख र प्रदेस सरकारको ३१ लाख ९९ हजार, त्यसैगरी आन्तरीक राजस्व १ करोड १० लाख र नगरपालिकाको संचित कोष खातामा मौज्जाद रहेको १ करोड गरी कुल ५४ करोड ६ लाख १८ हजारको बजेट नगरसभाबाट अनुमोदन सहित पारित भएको नगरपालिकाले जनाएको छ । 

असार २९ गतेको नगर सभामा नगर प्रमुख केसव बहादुर चन्दले प्रस्तुत गर्नुभएको बजेट माथी २ पटकको छलफल पश्चात बजेट बुधबार पारित गरिएको छ । नगरपालिकाले चालु आर्थीक वर्षको बजेटमा सडक सञ्जाल मर्मतमा २ करोड ६३ लाख बिनियोजन गरेको छ भने नगर शिक्षक स्वयम सेवकको लागि १ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ भने कार्यालय प्रयोजनको लागि गाडी खरिद गर्न भन्दै ३१ लाख बजेट बिनियोज गरिएको छ । 

नगर तथा वडा स्तरिय खेलकुद प्रतियोगिता गर्नको लागि पनि १० लाख  बजेट बिनियोजन गरेको छ भने बिपद राहातको लागि १५ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ । महत्वपुर्ण योजनाको लागि डिपिआर निर्माण गर्नको लानि ७ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । 


वडा पालिका बाट छनोट भइ नगरपालिकामा आएका योजनाहरुलाई नागरीकहरुको माग र आवस्यकताका आधारमा  चालु आर्थीक वर्षको बजेट मार्फत कार्यक्रम ल्याइएको नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिनुभयो । 

 नगरपालिकाका ६५ कार्यक्रमहरु 

नगरपालिकाले आर्थीक वर्ष ०७६ ०७७ को लागि ६५ वटा वडा स्तरिय कार्यक्रमहरु अगाडी सारेको छ । नगरपालिकाले सडक मर्मतलाई प्राथमिकतामा राखेको छ भने  अन्य नौला कार्यक्रमहरु पनि अगाडी सारेको छ । खेलकुदको लागि १० लाख बजेट बिनियोजन गरेको छ ।  नगर स्तरिय सरसफाई कार्यक्रम पनि सञ्चालन गर्ने योजना सहित बजेट बिनियोजन गरेको छ । स्वास्थ्य तर्फ सुन्य होम डेलिभरि कार्यक्रम र पोषण सुधार कार्यक्रम सुनौला हजार दिने आमा तथा बच्चालाई लक्ष्तीत गरी मेरो बाबालाई चिट्ठी कार्यक्रम, बिद्यालयहरुमा आँखा जाच कार्यक्रम र स्वास्थ्य सिबिर कार्यक्रम पनि सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । नगरपालिकाले लोक सेवा आयेगका कक्षा सञ्चालन गर्नको लागि पनि बजेट बिनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या