२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको भान्सार कार्यालय कर्मचारी बिहीन

२०७६, २३ श्रावण बिहीबार ११:२४

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लमको एक मात्र चिनको स्वशासित क्षेत्रमा रहेका उतरीय नाकामा रहेको मुगु भन्सार कार्यालय बार्है महिना कर्मचारी  बिहीन भएको छ । कर्मचारीहरु कार्यालयमा नियमित नबस्नाले भन्सार कार्यालयबाट उठ्ने बर्सेनि राजश्व अनियतिता भएको छ ।


 मुगुको नाक्च्यालाग्ना भान्सार कार्यालयमा नेपाल सरकारबाट १ जना नायबसुवा,२ दजना खरिदा र २ जना कार्यालय सहयोगीको दर बन्दी भएपनि कार्यालय रहेको स्थान मुगु गाँउमा कुनै पनि कर्मचारी छैनन । जिल्लामा एक जना मात्र करार कार्यालय सहयोगी रहेको पनि जिल्ला कोष तथा लेखा कार्यालयमा  बस्दौ आएका छन ।


भन्सार कार्यालय मुगु गाँउमा रहनु पर्ने भए पनि कहिले लम्स ,त कहीले मुगु गाँउमा कार्यालयको साईन बोर्डमा टासेको देखिन्छ | तर मुगु भन्सारको नामामा गमगढी बजारमा २,३ कोठा भाडामा लिएर कार्यालयको केही कागज पत्र राख्ने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका प्रमुख नन्दराम कडेलले बताएका छन । 


हरेक बर्षको साउनको अन्तिम महिनामा नेपाल र तिब्बतको सिमाना ह्रयाजिमारा भन्ने ठाँउमा दुई देशको बिच हाट ब्यापार मेला बम्तीमा १५ दिन सम्म चल्दै आई रहेको छ । हाट ब्यापार सन्चालन हुने समयमा मात्र भन्सारका कर्मचारीहरु आउर्ने थोरै मात्र राजश्व उठाउर्ने गरेको स्थानिय बासीहरुले बताएका छन ।


ब्यापार मेला हाट सनचालनहुनु भन्दा पहिले नै स्थानिय ब्यापारिहरुले नेपालको तर्फ बाट तिब्बत तिर जाने ,बहुमुल्य जडिबुटी यार्सागुम्वा,बन लसुन,चिराईते,सेतके चिनि,भुज पत्र,धुर्पी,अतीस,सिलाजित, बन्य जन्तुका छाला,हड्डी लगाएतका सामानहरु अबैध रुपमा हाट सन्चालन हुनु भन्दा केही दिन सिमा पास भई रहेको हुर्ने बिशेष गरी डिभिजन जिल्ला बन कर्यालय को बिना अनुमति सामान निकासी पैठारी हुर्ने भन्सार कायालयमा निम्न रानश्व उठ्ने गरेको र नेपाल सरकारलाई राजश्वमा निकै घाटाहुने गरेको स्थानिय मुगु बासीहरुको गुनासो रहेको छ । भने तिब्बतबाट नेपालका लागी खाद्यान्न बस्तु चामल दाल,नुन,चिनी,मैदा ,आटो,ध्यू,छुप्री,कम्मल लुगा, भाडाकुडा आउर्ने गरेका छन ।

 

सरोकार वाला निकाय मौन भएको छन । यो मुगुको भन्सारमा नियमित कर्मचारीहरु बस्नेहो भने राज्यलाई कर नियमिति उठ्ने र अवौधरुपमा चोरी निकासी हुने सामानको रोकथाम हुने देखिन्छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी