Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैंकद्वारा तीन महिनामै ६२ करोड ८४ लाख मुनाफा आर्जन

२०७६, २७ कार्तिक बुधबार ०७:२९

कात्तिक २७, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको प्रभुले यसपाली ५.०२ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप बढेर एक खर्ब छ अर्ब पुगेको छ भने कर्जा २.६२ प्रतिशतले बढेर ९१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप र कर्जा क्रमश ०.९३ प्रतिशत र ६.८३ प्रतिशतले बढेको हो । बैंकको कुल ब्याज आम्दानी २४.१० प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

८.८९ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ५.९६ अर्ब रहेको छ । बैंकको खराब कर्जा २.५१ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २८.२७, नेट वर्थ १६७.१२, मूल्य आम्दानी अनुपात ९.३७ गुणा, आधार दर ९.२४ प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत, सिसिडि ७७.८१ र पुंजी पर्याप्तता अनुपात ११.०३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै