2026-06-28 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउँने

2019-12-02

मंसिर १६, काठमाडौँ | नेपालमै पहिलोपटक हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरले बेलको जेट रेन्जर हेलिकप्टर ल्याउने भएको छ | कम्पनीका महाप्रबन्धक प्रेम थापाका अनुसार अमेरिकन/क्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले ल्याउने तयारी गरेको हो |

अहिले चारवटा एयरबसका हेलिकप्टर छन् भने एउटा बेलकै छ | नयाँ दुई आएपछि सात पुग्ने छन् | नयाँ आउने हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उड्न अझ सहज हुने र मेडिकल रेस्क्युका लागि पनि अनुकुल हुने थापाको विश्वास छ |

बेलका यी नयाँ हेलिकप्टरमा समथर सिट हुन्छन् जसका कारण स्ट्रेचर राख्न सहज हुने र यसले गर्दा मेडिकल रेस्क्युमा अझ सहज हुने उनले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी