2026-06-28 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज देखि नेपालमै कोरोना भाइरसको परीक्षण हुने

2020-01-27

माघ १३, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरसको नेपालमा समेत संक्रमण देखिएपछि भाइरसको नमुना परीक्षण हुने भएको छ | सोमबार देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा  कोरोना भाइरसको नमुना परीक्षण हुने  निर्देशक डाक्टर रुना झाले जानकारी दिईन |

नेपालमा कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले आज देखि परिक्षण गर्ने तयारी भएको हो | उनका अनुसार डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुनेछ | चिनबाट नेपाल आएका एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ | सरकारले विमानस्थलमा नेपाल आउने यात्रुको निगरानी बढाइएको छ |

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक अनुसार नेपालमा थप दुई जनामा कोरोना भाइरसले संक्रमण गरेको आशंका गरिएको छ |  शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङपठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी