2026-06-28 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि कृषि विकास बैंकको डिबेञ्चरमा आवेदन दिन सकिने

2020-01-28

माघ २४, काठमाडौं | आज देखि कृषि विकास बैंकले सर्वाधिक प्रतिफल दिने डिबेञ्चर निष्काशन गरेको छ | हालसम्मकै सर्वाधिक १०।३५ प्रतिशत प्रतिफल सुनिश्चित गरी  बैंकले निकाष्शन गरेको डिबेञ्चको अवधि ७ वर्ष रहने छ |

 ‘१०.३५ प्रतिशत एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ नामको डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ छ भने न्युनतम २५ कित्ता खरिद गर्नुपर्नेछ । डिबेञ्चर छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म बिक्री गरिनेछ । 

बैंकले एक हजार दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निष्काशन गरेको छ । जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि हुनेछ भने बाँकी १५ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बैंकले ऋण पत्रको निष्काशनका लागि एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी